Monday, June 15, 2009

गाविसमा ताला

झापाको लखनपूर स्थित रतुवा खोलाबाट क्षती ग्रस्थ स्थानहरुमा तठबन्दनको लागी छुटाईएको रकम भ्रष्टचार गर्ने योजना विफल पार्ने भन्दै एकीकृत नेकपा माओवादी लखनपूरले गाविसमा तालावन्दी गरेको छ । केही समय अगाडी गाविसको सर्वदलीय बैठकद्धारा उत्त क्षेत्रको मर्मत सम्भारको लागी बनाइएको संयोजक डोलेश्वर अगस्तीलाई कुनै पनि प्रकारको जानकारी नगराई एल।डी।ओ। गाविस सचिव चिरिाजवी खनालले एमालेका कार्यकर्ता हर्क भण्डारीलाई अध्यक्ष बनाई निकासी रकम २५ लाख रुपैया भ्रष्टचार गर्ने तयरी गरेको कारण आफुहरुले ताला लगाएको गाउँ कमिटि इाचार्ज मोहन सुब्बाले जानकारी दिनु भएको छ । अगाडीका वर्ष सहिद मार्ग निमार्णका लागी आएको रकमको हार हिसाव बाराम्बार सार्वजानिक गर्न आग्रह गरिरहदा पनि गाविस सचिव र हर्क भण्डारी मिलेर सार्वजानिक नगरेको कारण उनिहरु भ्रठ भएको आठ भएको आफ्नो पाटीले भ्रष्टचारीको रुपमा ठहर गरेको कारण तत्काल सार्वजानिक नगरे अझ कडा आन्दोलनमा उत्रने सुब्बाले जानकारी जिनु भएको छ ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।