Saturday, June 13, 2009

सभासदलाई सुरक्षा

सभासदलाई सुरक्षा- सर्वसाधारण जनताको सुरक्षार्थ खटिएको नेपाल सरकारका सुरक्षा कर्मीहरु झापा क्षेत्र नं। ६ मा एमाले सभासद दिप कार्कीको घरलाई सुरक्षा दिदै । सभासदको घरलाई यति धेरै जनाको सुरक्षा छ र सर्वसाधारण जनतालाई समस्या पर्दा कसैको सहयोग छैन ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।