सहमति विपरित रिक्सा व्यावसायी संघ दमकले किस्ता बढाएको भन्दै माओवादी सर्मर्थीत अखिल नेपाल रिक्सा चालक मजदुर संघले बिरोध गरेको छ । गएको वर्ष अगाडी मात्र संघ र आफ्नो संगठन विच भएको सहमतिमा आगामि पाँच वर्षको लागि दैनिक किस्तादर रु ३५ मात्र तोकिएको थिए पनि एक वर्ष नबित्दै फेरी संघले पून १० रुपैया बढाएर ४५ रुपैया तोकेको भन्दै तत्काल किस्तादर यथावत बनाउन आग्रह गर्दै आफ्नो संगठनले पहिलो चरणको कार्यक्रम अन्तरगत आग्रह स्वरुप विरोध र्याली गरेको रिक्सा मजदुर संघका झापा जिल्ला उपाध्यक्ष कुमार माखिमले जनकारी दिनु भएको छ । रिक्सा व्याबसायीहरुले मजदुको गरेर आम्दानी भन्दा बढी किस्ता लिएर सम्पूर्ण रिक्सा चालकहरुको हित विपरित कार्य गरेको भन्दै मजदुर संघले तल्काल किस्ता यथावत अवस्थाम नराखे आफुहरु ससत्त आन्दोतन मा उत्रन तयार रहेके समेत बताएका छन । आन्दोनरत मजदुर संघले सोमबार झापाको दमकमा विभिद धारावाजी सहति बिरोध र्याली सम्पन्न गरेको छ ।
Monday, June 15, 2009
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।