Saturday, June 20, 2009

चट्याङ लागी दुईको मृत्यु

बिहानको वर्ष संगै आएको चट्ङले लागी आइतबार बिहान झापा र मोरङका एक वृद्ध सहति एक किसोकरो मृत्यु भएको छ । यसरी मृतयु हुनेहरुमा झापा लखनपूर-३ का १६ वर्षीय दिलिप राजवंशी र इतहरा-३ मोरङका ७५ वर्षीय पाचमाया राई रहेका छन । चट्याङ लागी घाइते भएका राजवंशी र राई दुबैलाई उपचारको लागी दमक स्थित लाईफलाईन अस्पताल ल्याइए पनि उपचार गर्न नपाई मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिइको छ । बिहान करिव ७ बजेको समयमा घरमा बसिरहेका अवस्थामा चट्याङले लागेर घाइते भएका उनिहरुलाई उपचारको लागी अस्पताल लैजान कोसीस गरिएपनि उपचार गराउन नपाई म्ृतयु भएको पारिवारिक स्रोतले जनाएको छ ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।