झापाको दक्षिणि गाविस खजुरगाछीमा पहिलोपटक कुरिलो खेत लगाउन सुरु गरिएको छ । उत्त गाउँ बिकास समितिले कृषि क्षेत्रलाई ध्यानमा रहखेर साचालन गरेको कृषि सम्बन्धि उत्पादन मूलक कार्यक्रम अन्तरगत हालै ९ वटै वडाका एक सय २५ किसानलई दुई हजार दुई सय कुरिलोको बिरुवा वितरण गरिएको गाविस सचिव चन्द्र मोहन सिहले जानकारी दिनु भएको छ ।गर्भवती महिला र विभिन्न रोगका विरामिका लागि स्वास्थ्यको दृष्टीकोणले तरकारीको रुपमा प्रयोग सकिने भएको कारण किसानहरुले यस प्रकारको तरकारी व्याबसाय तर्फ किसानहरु लागि परेको जनाईएको छ ।
Tuesday, June 23, 2009
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।