Wednesday, August 12, 2009

पुल नहुला आवातजावतमा समस्या

२९ साउन÷वर्षा संगै खोलामा आएको बाढीका कारण दक्षिणी इलामवासीहरुलाई आवातजावतमा सम्स्या भएको छ । दैनिक उपभोग्य सामागि्र खरिद गर्नका लागी झापाको दमक आउने बाटोमा पर्ने दतुवा खोलामा आएको वाढीका कारण चुलाचुली क्षेत्रकावासीहरुलाई समस्या भएको हो । यसरी बाटो बन्द हुदा दैनिक उपभोग्य रामग्री मात्रै नभए र विरामी हुदा सम्म चुलाचुलीवासीहरुले उपचार नपाउने नसक्ने अवस्था रहेको स्थानिय छसव ढकालले जानकरी दिनु भएको छ । सोही बाटो हुदै दमक आउनेक्रममा एक साता यता एक शरणर्थी सहित एक नेपालीको खोलाले बगाएर ज्यान गएको थियो ।यस्तो समस्या वाताउदै सो क्षेत्रका वासीहरुले वारम्बार पुल निमार्णको लागि सरकार संग माग रिरहदापनि कुनै वास्ता नगरेको स्थानियवासीहरुको गुनासो रहेको छ ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।