झापाका विभिन्न गामिण सडकका दर्जन भन्दा बढी तूल तथा कजवेहरु केही दिन अगाडीको काढीको कारण क्षति ग्रस्त भएका छन ।
झापाका स्थानिय विकास अधिकारी भूपाल बहादुर निरौलाले दिएको जानकारी अनुसार २१ ओटा कजवे ६ वटा काठेपूल र अन्य केही आरसीसी पूलहरुमा समेत बाढीले बागाएर क्षति पुर्याएको वहाले बताउनु भएको छ । क्षतिको पूर्ण तथ्याङका भने संकलन भइरहेको जनाइएको छ ।
क्षति भएका मध्ये देउनिया खोलामा रहेको गरामनी-चन्द्रगडीहल्दीवारी-चन्द्रगडी गोलधाप-महेशपूर जोड्ने पूल बाढीले बगाएर क्षति ग्रस्त भएको हो । पूल नहुदा सो क्षेत्रमा आवातजावतमा समेत समस्या भएको स्थानिया रामेश्वर पराजुलीले जानकारी दिनु भएको छ ।
त्यसैगरि किस्नि खोलामा आएको बाढीले गौराद-बैगुनधुरा तुलाचन बैगुनधुरा गरामुनी-पथरीया सडक खण्डहरुमा रहेको कजवे क्षति ग्रस्त भएको जनाइएको छ ।
त्यसै गरि कमल खोलामा आएका बाढीका कारण महाभार ४-५ ्को सिमानामा रहेको बासे पूल बगाउदा एक सात अगाडी देखि सो क्षेत्रका बासीहरुमा आवात जावतमा समस्या उत्पन्न भएको स्थानिय कृष्ण पौडेलले जानकारी दिनु भएको छ ।
स्थानिय विकास अधिकारी निरौलाका अनुसार सम्पूर्ण पूलहरुका पुन निमार्णको तयारीमा रहेतापनि सबैको सथ्याङक संकलन नभएको कारण केही समय लाग्ने छ ।

No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।