Thursday, August 20, 2009

पानिमा बुडेर सिशुको मृत्युघरमा

जमेको पानिमा डेबेर बिहिबार एक सिशुको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक-१२ का रामकुमार तामङको ६ महिनाको निश्चल तामाङ को डुवेर मृत्यु भएको हो । सुतेको वालक राती खाटवाट खसेर घरभित्र जमेको पानीमा डुवेर मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जानकारी दिएको छ । वर्षाले तिनफिट सम्म पानी जमेको एक तले भुईघरमा आमा निदाएको अवस्थामा वच्चो खाटवाट खसेको अविभावकको भनाई छ

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।