Saturday, August 29, 2009

आदिवासी जनजाती उत्सव-२०६६ सुरु

साम्प्रदायिक सहिष्णुता सौहार्दता र सचेतना विकासका लागी जातीय चलचित्र भन्ने नाराका साथ पूर्वााचल क्षेत्रिय आदिवासी जनजाती उत्सव-२०६६ आज धरानमा सम्पन्न भएको छ ।लिम्बू चलचित्रकर्मी संघ र आदिवासी जनजाती चलचित्र उत्थान समिति सुनसरीको आयोजनामा उत्सव सम्पन्न भएको हो । सो अवसरमा विभिन्न जातिय फिल्म तथा डकुमेन्ट्री प्रर्दशन गरिएको थियो ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।