पूर्व पश्चिम राजमार्गको झापा लखनपूर-दमक सडक खण्डमा सुक्रबार बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।गौरिगाज बाट दमक तर्फ आइरहेको मे१ख २२५६ नम्बरको बसले कोहवरा बाट दमक तर्फ आउदै गरेको मे१ख १०८६ नम्बरको बसलाई उछिन्न खोज्दा रतुवाल पुल पूर्व सो दुर्घटना भएको हो । इलाका प्रहरी कार्यालय दमकका अनुसार दामुना बाट आउदै गरेको बसको ढोकामा उभिएका माहारानीझोडा-३ का कुमार दनुवारको उपचारका लागि दमक तर्फ ल्याउदै गर्दा बाटोमै मृत्यु भएको हो ।
Friday, August 21, 2009
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।