झापामा बाढीबाट विस्थापित भएकाहरुलाई राहत वितरण गर्न सुरु गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी लेखनाथ पोखरेलका अनुसार बाढीबाट भएको क्षतिको तथ्याङ्क संकलन संगै राहत वितरण थालिएको हो । राहत वितरण टोलीले अहिले घैलाडुब्बाको क्षतिको संकलन संगै राहत वितरण गरिरहेको छ । रेडक्रस सोसाईटी झापाले बाढीका कारण एक हजार ६ सय ४८ परिवार विस्थापित भएको जनाएको छ । रेडक्रस झापाका मन्त्री लोक राज ढकालले एक द्धार प्रणालिबाट विस्थापित र पिडितहरुलाई राहात वितरण कार्य भइरहेको जानकारी दिनु भयो ।
Friday, August 21, 2009
Subscribe to:
Post Comments (Atom)
kati lai po pugcha ra
ReplyDelete