झापा र मोरङका ७ वटै भुटानी शरणार्थी शिविरका सचिवहरुले शरणार्थीहरु पुनस्थापना गरिएका मुलुक घुम्न पाँउ भनिदिएको निबेदन प्रति आत्म आलोचना गरेका छन ।गएको भदौ २ मा सचिवहरुले सयुक्त रुपमा अन्तराष्ट्रिय आप्रबास संगठन र संयुक्त राष्ट्र सघिय शरणार्थी आयोगमा पुनस्थापना गरिएका ७ वटै मुलुक घुम्न पाँउ भनि दिबेदन दिएका थिए । भुटानमा संघर्षरत बिभिन्न संगठनले त्यसका्े बिरोध र आलोचना गरेपछी साता दिन पछी सचिवहरुले गल्ती भएको स्वीकारदै स्वदेश फिर्तीको पक्षमा कटिबद्ध भएर लाग्ने प्रतिबद्धता समेत ब्यक्त गरेका छन । आज सचिवहरुले सयुक्त बिज्ञप्ती मार्फत आफुहरुले पुनर्बासभएका भुटानीहरुको अवस्था बुझ्नाका लागी निबेदन दिएको स्पष्ट पारेका छन ।
Wednesday, August 26, 2009
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।