पश्चिमबाट पूर्व तर्फ आउर्दै गरेको तेलको ट्याङकरले गए राती ८ बजे पूर्व पश्चिम राजमार्ग अन्तरगत झापाको दमक चियाबथान क्षेत्रमा विपरित दिशा बाट आइरहेको मोटरसाईकल लाई ठक्क्र दिदा दुई जना गंभिर घाइते भएका छन । को १ ख ७९२ नम्बरको ट्याङकर को टक्कले मे १ प ९१६८ नम्बरको मोट्रसाईकलाका चालक मोरङ पथरि-३ का ३० वर्षिय राजु क्षेत्री र मोटरसाईकलमा सवार सोही ठाउका तील बहादुर दर्जी गंभिर घाइते भएका हुन । घाइतेहरुको बिराटनगरमा उपचार भइरहेको दमक प्रहरीले जानकारी दिएको छ ।
Sunday, August 30, 2009
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।