भूटानी शरणर्थी युवाहरुको लागि आयोजना गरिएको आधारभूत पत्रकारीता सम्बन्धि तीन दिने अभिमुखिकरण तालि सम्पन्न भएको छ । झापाको दमक स्थित बेलडागी शिवरमा कारितास युवा मैत्री केन्द्र र प्रतित साहित्यिक पत्रिकाले संयुत्त रुपमा आयोजना गरेको तालिममा झापा र मोरङका सातै शिविरका युवा मैत्री केन्द्र र संचार क्षेत्रका ६ महिला सहित २६ जना सहभा भएका थिए । तालिममा गोपाल गड्तौला र उज्वल प्रसाईले सहजिकरण गर्नु भएको थियो । शरणार्थी समाजका गतिविधिहरुलाई सजिलो रुपमा जस्ताको तस्तै बाहिर ल्ायउन तालिमले सहयोग पुर्याउने सहजकर्ता गड्तौलाले बताउनु भयो ।
Sunday, August 30, 2009
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।