झापाको दमक स्थित सिद्धार्थ उच्च मा।बि।मा १० दिन यता देखिएको बिद्यालय र बिद्यार्थी बिचको बिवाद आज देखि साम्य भएको छ । चार बिद्यार्थीै संगठनले त्यहाको विवाद बिषयलाई लिएर चरण बद्ध आन्दोन गर्ने घोषणा गरे पछि बिद्यालय प्रसासन आन्दोलनरत बिद्यार्थी र अविभावक बिच आज भएको त्रिपक्षिय छलफलमा भाली देखि बिद्यालयको पठनपाठन नियमित सुचारु गर्ने सहमति भएको छलफलमा सहभागि अखिल क्रान्तिकारीका क्षेत्रिय संयोजक बिनोद ति_िम्सनाले जानकारी दिनु भएको छ । छलफलमा भदौ १ गते बिद्यार्थी र शिक्षक बिचको असमझदारी पछी बिद्यालयमा भएको तोडफोडको घटनामा संलग्न भनि बिद्यालयले आरोप लगाएका सबै बिद्यार्थी माथिको आरोप फुकुवा गर्ने र बिद्यार्थीहरुले समेत आन्दोलनका कार्यक्रम स्थगित गर्ने सहमति भएको जनाइएको छ ।
Wednesday, August 26, 2009
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।