Sunday, August 23, 2009

बजारमा मुद्रा पैसाको अभाव

नजिकिदो नेपाली चार्ड पर्वहरुको आगामन संगै झापामा खुद्रा पैसाको अभाव हुन थालेको छ । यसरी बजारमा खुद्रा पैसाको अभाव हुन थालेपछि नजिकिएका बडा दशैको लागि टाढा-टाढा बाट आवश्यक दैनिक उपभोग्य सामाग्री खरिद गर्न आएका ग्राहकहरुलाई अत्यान्तै समस्या हुने गरेको दमकका ब्यापारि गोबिन्द राईले जानकारी दिनु भएको छ । दशैको लागि दक्षिणा दिन तथा विभिन्न प्रायोजनका लागि बजारमा खुद्रा प्रसाको प्रयोगमा कमि गरि संचय गर्न थालिएपछी यस्तो समस्या आएको नेपाल राष्ट्रबैङ्क दमक शाखाका प्रवन्धक केसव सापकोटाले जानकारी दिनु भएको छ । दमक झापाका विभिन्न बजारहरुमा रहेका रेमिटान्स मनीट्रन्सफर लगाय सहकारी संस्थाहरुले बित्तिय कारोवार गरिरहेकोले ती सबै संस्थाहरु समेत मुद्रा स्फ्रीती घटान लागनु पर्ने आवश्यक रहेको सापकोटाको बताउनु भयो । वित्तिय संस्थाहरुको संयुत्त प्रयास कन्सुलेसनमार्फत खुद्रा पैसाको समस्या टार्न सकिने सम्म सम्भव रहेको वहाले जानकरी दिनु भएको छ ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।