बाढीको कारण बिस्थापित भएका झापा ४ सय ३५ जनालालाई झाडापखाला को प्रकोप देखा परेको भए पनि हाल सम्म उपचार हुन सकेको छैन ।प्रमुख जिल्ला अधिकारी नरेन्द्र दाहालका अनुसार झापाका विभिन्न क्षत्रहरुमा गरिएको तथ्याङका बाटा बिरामिहरुको संख्या हाललाई एकीन भए पनि त्यो बढ्न सक्ने छ । जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख नवराज सुब्बा अनुसार झापको माहाभराका १ सय ५० जनालाई झाडापखालाबाट लागेका जानकरी दिनु भएको छ । बिरामीहरुको उपचारको लाथि मंगलबारनै काठमाण्डौ बाट गृह मन्त्री सहित उच्च स्तरीय टोली विस्थापित क्षेत्रमा आइपुग्नु जनाइएका पनि मौसमको खराबिका कारण आउन नसकोको प्रजिअ दाहाललजे जानकारी दिनुभएको छ ।
Monday, August 24, 2009
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।