Monday, August 31, 2009

दुर्घटनामा एकको ज्यान गयो

पूर्व पश्चिम राजमार्ग अन्तरगत झापाको झिलझिले-केर्खा सडक खण्डमा सोमबार साती ११ बजे भएको दुद्र्धनटामा एकको घटना स्थलमै मृत्यु भएका छ । मे १ प ७४१९ मोटरसाईकलले साईकललाई ठक्कर दिदा मोटरसाईकलमा सवार सतासी-५का अन्दाजी ३० वर्षीय सबिता चौलागाईको को १ च २४९ नम्बरको कारले ठक्कर दिदा घटना स्थमै मृतयु मभएको हो । टनामा धरमपुर -७ का दुर्गा पराजुली र दमक-१२ का ध्रुव बहादुर अधिकारी घाइते भएको इलाका प्रहरी कार्यालय दमकले जानकारी दिएको छ । दुर्घटनामा परि घाइतेभएका पराजुली र अधिकारीको स्थानिय लाईफ लाईन अस्पतालमा उपचार भइरहेको जनाइको छ ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।