Wednesday, August 26, 2009

क्रान्तिकारीको सम्मेलन

अखिल क्रान्तिकारीले झापाको गौरादह बहुमुखी क्याम्पसमा पहिलो इकाई सम्मेलन सम्पन्न गरेको छ ।सम्पन्न सम्मेलनले कुमार खतिवडाको अध्यक्षतामा कुमार पौडेल उपाध्यक्ष सिाजव पोख्रेल सचिव बाबुराम सापकोटा सह-सचिव र मन्दिरा भट्टराई कोषाध्यक्ष रहेको २९ सदस्यीय इकाई समिति गठन गरेको छ । समितिका सदस्यहरुमा सरस्वती ढकाल केशव पौडेललगायत रहनु भएको छ ।संगठनका केन्द्रीय सदस्य सन्तोष आचार्यको प्रमुख आतिथ्यमा भएको सम्मेलनमा संगठनका जिल्ला सदस्य कृष्णप्रसाद अधिकारी एकिकृत नेकपा माओवादीका पुष्प ढकाललगायतले शुभकामना व्यत्त गर्नु भएको थियो ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।