
नेपाल संवतको नयाँ वर्षको खुसियालीमा सदा झैँ यो वर्ष पनि आज बिहान सात बजे काठमाडौँको बसन्तपुरबाट एउटा विशाल सांस्कृतिक जुलुस निस्कियो। राष्ट्रगान ‘सयौँ थुंगा फूलका हामी एउटै माला नेपाली’ कै भावनामा जुलुसमा देशका विभिन्न जातजातिका पोशाक पहिरिएकाहरु पनि सहभागी थिए।
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।