Sunday, November 1, 2009

नागरिक सर्वोच्चताको मशाल


नागरिक सर्वोच्चताको माग गर्दै आन्दोलनको घोषणा गरेको एकीकृत नेकपा माओवादीले आइतबार साझ देशभरका विभिन्न शहरहरुमा लाखो जनताको सहभागितामा विशाल मशाल जुलुस सम्पन्न गरेको छ । उत्त जुलुसका विभिन्न ठाऊँ र व्याक्तिहरुले खिचेका केही तस्वीरहरु

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।