Wednesday, January 27, 2010

गुफामा ३ पर्यटक वेपत्ता

पोखराको गुप्तेश्वर गुफामा ३ विदेशी पर्यटकहरु बेपत्ता भएका छन् । वेपत्ता हुनेमा २ अष्ट्रेलियन र १ भारतीय पर्यटक छन् ।
बुधबार साँझ ५ बजे गुफा अवलोकनका लागि भित्र छिरेका उनीहरु आज विहानसम्म पनि नफर्किएपछि वेपत्ता भएको ठहर गरि खोजी थालिएको छ । पर्यटकहरुको खोजीका लागि प्रहरी परिचालन गरिएको छ ।




No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।