किरात राई यायोक्खा दमक प्ररम्भिक समितीको अध्यक्षमा पुन पाच्ा बहादुर राई निर्वाचित भएका छन् ।
दमक प्ररम्भिक समितीको शुत्रवार सम्पन्न ५ औ सम्मेलनले पुन राईलाक्ष्ए अध्यक्षमा सर्वसहमत निर्वाचित गरेको हो । सम्मेलनले १८ सदस्यीय नयाँ कार्य समितीको चयन गरेको छ । समितीको उषध्यक्षमा जसमान राई सचिवमा मोहन कुमार राईं सहसचिवमा बासु देव राई कोषध्क्षमा हरी कोयु राई र सह कोषध्यक्षमा मिलन राई निर्बाचित भएका छन् ।
सम्मेलन उद्घटन समारोहमा किरात राई यायोक्खाका केन्द्रिय सदस्य पारस मणी राई नेपाल आदीवासी जनजाती महिला महासंघ झापा समन्वय समितीका अध्यक्ष सुमित्रा बाङदेल नेपाल पत्रकार महासंघ झापा शाखाका उपाध्याक्ष बिष्णु सुव्वा लगायतले नयाँ कार्यसमितलाई सुभकामना मन्तव्य दिएका थिए ।
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।