एमालेका तत्कालीन महासचिव मदन भण्डारीको दासढुंगामा भएको रहस्यमय जीप दुर्घटनाको विषयमा बनेको फिल्म ‘दासढुंगा’ यतिखेर विवादमा छ। एमाले कै नेतृत्वको सरकारको पालामा सेन्सर बोर्डले दासढुंगालाई दनक दिएको छ।
सेन्सर बोर्डले १० भन्दा बढी दृश्य र संवाद काट्न खोजेको छ। आफै निर्णय गर्नुस्, के सेन्सर बोर्डको निर्णय सही हो?
सेन्सरले काट्न खोजेको दृश्यमा अमर लामाको भूमिकामा रहेका व्यक्तिले टाउको काटेर प्रतिष्ठित नेता बन्न सफल भएकाहरुले आफूमाथि आरोप लगाएको बताउँदै एमालेका नेताहरुलाई व्यङ्ग्य गरेका छन्।
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।