पोखरा । पर्यटकीय स्थल सराङकोटबाट प्याराग्लाइडिङका क्रममा एक जर्मन पर्यटक पोखराको फेवातालमा डुबेर शुक्रबार बेपत्ता भएका छन् । बेपत्ता हुनेमा र्जमनका २५ बषिर्य क्रिस्टोफर रहेको प्रहरीले जनाएको छ ।
पर्यटकीय स्थल सराङकोटबाट दिउँसो १ बजे प्याराग्लाइडिङ गरीरहेका समयमा एक्कासी खस्दा उनी फेवातालमा खस्न पुगेका थिए ।उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । उनलाइ जिवतै उद्दार गर्ने सम्भाबना अन्त्यन्तै कम रहेको कास्की प्रहरीले जनाएको छ ।
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।