नेपाल टेलिकमले जीएसएम मोबाइलको जीपीआरएस सेवाको महसुल घटाउने भएको छ । छैठौं वर्ष पूरा गरी सातौं वर्षमा प्रवेश गरेको अबसरमा जीएसएम प्रविधिका पोस्टपेड, पि्रपेड र तेस्रो पुस्ताको थ्रीजी मोबाइलको जीपीआरएस सेवाको शुल्कमा शुक्रबारदेखि थप कटौती गर्ने टेलिकमले जनाएको छ । फागुन १ गतेदेखि जीपीआरएसका प्रयोगकर्ताहरुले एक पैसाले एक किलोबाइट क्षमताको डाटा प्रयोग गरिरहेका छन् ।
मुलुकको सबैभन्दा ठूला तथा विविधतापूर्ण दूरसन्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले उपभोक्ताहरुलाई प्रतिस्पर्धात्मक तथा सहुलियत दरमा सेवा प्रदान गर्ने उद्देश्यले जीपीआरएस सेवाको महसुल कटौती गरेको हो ।

Yo ta ramro kura ho tara yasko parvabkarita ta china k garnu ra .
ReplyDelete