काठमाडौं, २६ माघ। जमीम शाहका हत्यारालाई कारबाही तथा शान्ति सुरक्षा माग गर्दै नेपाल पत्रकार महासंघले मंगलबार राजधानीमा प्रदर्शन गर्दैछ । अपरान्ह तीन बजेपछि भृकुटीमण्डपबाट सुरु हुने विरोध र्याली बसन्तपुर पुगेर सम्पन्न हुनेछ ।
प्रर्दशनमा श्रमजिवि पत्रकारहरुको सहभागिता रहनेछ स्पेसटाइम नेटवर्कका अध्यक्ष तथा च्यानल नेपाल टेलिभिजनका सञ्चालक जमीम शाहको दिनदहाडै लाजिम्पाटमा गोलि हानी आइतबार हत्या भएपछि पत्रकारहरु आन्दोलित भएका हुन् ।
Monday, February 8, 2010
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।