इलाम, २६ माघ । पक्राउ परेका आफ्ना कार्यकर्ता रिहाइको माग गर्दै संघिय लिम्बुवान राज्य परिषद अन्तर्गतको सुकुम्वासी परिषदले अनिश्चतकालिन मेची अञ्चल बन्द आव्हान गरेको छ । बन्दका कारण यातायातका साधन चल्न सकेका छैनन् भने बजार पसल पनि पूर्ण रुपमा ठप्प रहेका छन् ।
गएको १३ गते पक्राउ परेका कार्यकर्ता गोपाल नागालाई तत्काल रिहा गर्न परिषदले माग गरेको छ ।
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।