दमक, २६ माघ। राष्ट्रिय आदिवासी जनजाति महिला समन्वय समिति लखनपुर गाउँ समिति कल्पना मगरको अध्यक्षतामा सोमवार गठन भएको छ । महिला समन्वय समिति झापाका अध्यक्ष सुमित्रा वाङ्देल राईको प्रमुख आतिथ्यमा गठित ११ सदस्यीय समितिका उपाध्यक्ष सचिव सह-सचिव कोषाध्यक्ष र सह-कोषध्यक्षमा क्रमशः नरमाया माझी नरमाया तामाङ कुन्ता जिमी रिना मुर्मु र प्रमिला धिमाल रहनुभएकोछ । सो कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ लखन्पुर समन्वय समितिका सचिव नगेन्द्र आङ्देम्वे किरात राई पत्रकार संघ झापाका अध्यक्ष नगेन्द्र राई लगायतको उपस्थिति थियो ।
Tuesday, February 9, 2010
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।