Thursday, February 25, 2010

माओवादीले तत्काल केन्द्रीय सदस्य नथप्ने

एकीकृत नेकपा माओवादी केन्द्रिय समितिको वैठक भर्खरै सम्पन्न भएको छ । आज वसेको वैठकले साविककै १३७ जनाको केन्द्रीय सदस्य समिति कायम राखी अन्य सदस्यहरु अहिले तत्काल नथप्ने निर्णय गर्दै वैठक सम्पन्न भएको हो ।
पार्टी मुख्यालय पेरिसडाडामा आज विहान वसेको स्थायी समितिको वैठक सम्पन्न भएपछि वसेको केन्द्रिय समितिको वैठकले यस्तो निर्णय गरेको हो । साथै आजको वैठकले फाल्गुन २७ गतेदेखि देशभर प्रशिक्षण कार्यक्रम साचालन गर्ने पनि निर्णय गरेको छ ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।