रीता मोक्तान
नेपाल आयल निगमले मागअनुसारको आपूर्ति नगरेको भन्दै एलपी ग्याँस उद्योग संघ र ग्यास विक्रेता महासंघले आजदेखि खाना पकाउने ग्यास बिक्रीवितरण बन्द गरेपछि लाखौ उपभोक्ताहरु मारमा परेका छन् । आयल निगमले ग्याँस आपूर्ति नगराएपछि देशभरका २५ ग्यास उद्योग र १० हजार भन्दा बढी ग्यास बिक्री केन्द्र बन्द भएका छन् ।
नेपालमा दैनिक ३० देखि २५ ट्याङ्कर ग्यासको माग हुने भएपनि केही दिनयता ५÷६ ट्याङ्कर ग्याँस मात्र आपूर्ति भइरहेको संघले जनाएको छ । आपूर्ति कम हुदा देशभर खाना पकाउने ग्यासको अभाव भएको छ ।
Thursday, February 25, 2010
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।