सुनसरीको इटहरी नगरपालिका- ८ स्थित पशुपति मोडल अस्पताल अगाडि हिजो साँझ ट्रकको ठक्करमा परी एक पैदल यात्रुको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय, इटहरीका अनुसार खनारतिरबाट इटहरी आउँदै गरेको को.१ख १३६४ नम्बरको ट्रकले इटहरी-७ का ५० वषर्ीय वेतना चौधरीलाई ठक्कर दिएपछि उपचारका लागि धरान लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको थियो ।
ट्रक र चालकलाई आवश्यक कारबाही सुरु गरिसकिएको इलाका प्रहरी कार्यालय, इटहरीले जनाएको छ ।
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।