Thursday, March 18, 2010

किसानलाई ३ अरव

नगेन्द्र राई
 दमक, विश्व वैंकको ३ अरव रुपयाँ आर्थिक सहयोगमा कन्काई िसंचाईले भेट्ने माई पश्चिम झापाका सातवटा गाविसमा एकिकृत बाली तथा जल व्यवस्थापन कार्यक्रम सुरु गरिएको छ ।
अधिक रासायनि मलको प्रयोगले गर्दा जमिनको उर्वरा शक्तीमा ह्रास आई अन्नको उत्पादन घट्न थाले पछि विश्व वैंकको सहयोगमा कृिष विकास कार्यलय झापाले नयाँ कृषी कार्यक्रम शुरु गरेको छ । तीन वर्षीय यस कार्यक्रम झापाको माहाभरा पाँचगाछी सतासीधाम तोपगाछी र बैगुनधुरा गाविसमा सन्चालन रहेकाछन् ।
यि मध्ये ५ गाविसमा कृषी पाठशाला पनि साचालन गरीने प्रविधीक भट्राईले बताए । यहाँ पानीको बाँडफाड सिचांई व्याबस्थापन र उत्पादकत्व वृदी गर्ने जस्ता कार्यमा कृषकहरुलाई सैदान्तीक र प्रयोगात्मक तालिम दिईने पनि जानकारी वताईएको छ । पहिलो बर्षको लागि मात्र २२ लाख रकम बिनियोजन भएको बताईएको छ ।
दमक÷मंगलबार राती लखनपुर १ स्थित माया बिश्वकार्मको घरबाट लुटेराले १ लाख ८० हजार नगद लुटेका छन् । रातको करिव १० वजेतिर नचिनेका केही व्याक्तिहरु आएर सवैलाई एक्कासी वेहोस वनाउने औषधि छर्केर वेहोस वनाई रकम लुटेर लगेको मायाँले वताईन उनको श्रीमानले जग्गा किन्नको लागी बिदेशबाट पठाएको १ लाख ८० हजार रुपैया पठाएको रकम सवै लुटीएको होस खुलेपछि वुधवार विहान मात्र थाहा पएकी थिइन । उनले तोपगाछिमा दुई कटठा जमिन र घर किन्नका लागि केही दिन अघिमात्र ७० हजार वैना वुझाएका थिए ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।