Friday, March 26, 2010

परिक्षर्थि पक्रउ

दमक १२ चैत ।  सएलसि परिक्षाको दोश्रो दिन नेपाली विषयको परिक्षा दिने भूटानी सरणार्थी विद्यार्थी दुईजानालाई प्रहरीले नियन्त्रणमा लिएर आवस्यक कार्वाही गर्ने भएको छ । 
वेल्डाँगी स्थित भूटानी सरणर्थी शिविरमा रहेको ग्रीन भ्याल्ली स्कुलका विद्यार्थीहरु सागर सुजी र तिलक सुब्वाको ठाउँमा प्रल्हाद सुब्वा र तारा घिमिरेले परिक्षा दिईरहेको वेलामा ईलाका प्रहरी कार्यालय दमकले पक्राउ गरेको हो ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।