Saturday, May 29, 2010

गणतन्त्र घोषणा २ वर्ष : एमाले र कांग्रेस वाधक


लेखनाथ न्यौपाने 
दुई वर्षअघि आजकै दिन अर्थात् १५ जेठ २०६५ नेपालको राजनीतिक इतिहासमा एउटा महान् फड!कोको दिन” संविधानसभाको पहिलो बैठक, जसले नेपालमा गणतन्त्रको घोषणा गर्‍यो र अन्त्य गर्‍यो राजतन्त्रको” सिङ!गो देश खुसीमा रमायो र आशा गर्‍यो नया नेपालको” दिनभरको कूसाकूसी बहसपछि राति ९ बजेर २० मिनेट जादा संविधानसभाले नेपाललाई गणतन्त्रात्मक मुलुकका रूपमा घोषणा गरेको थियो” गणतन्त्रको घोषणासागै नेपाली जनताले देशैभरि खुसीयाली मनाए” दुई सय ४० वर्ष लामो शाहवंशीय राजतन्त्र अन्त्य गर्दै गणतन्त्र घोषणाको युगान्तकारी परिवर्तनको आज २ वर्ष बित्यो” यस अवधिमा जनताले चाहेको जूतो परिवर्तनको अनुभूति गर्न नपाए पनि गणतन्त्र विभिन्न आरोहअवरोहबीच अघि बढेको छ” i 

गणतन्त्र घोषणा गर्न अदम्य साहस प्रदर्शन गर्दै एकढिक्का भएका राजनीतिक दलहरूबीचमा विगत एक वर्षदेखि असहमति बढ!यो” जुन अहिले पनि कायमै छ” अन्ततः दलहरूको यही असहमतिले बितेका डेढ वर्ष नेपाली जनताका आशाहरू पूरा हुन पाएनन!” अर्कोतिर जेठ १५ नेपाली आगनमा कसैको निगाहामा आएको होइन” नेपालमा राजतन्त्रको अन्त्य र नया जनवादी गणतन्त्र थापनाका लागि नेकपा -माओवादी)को नेतृत्वमा एकदशक लामो जनयुद्ध सञ्चालन भयो” जनयुद्धकै कारण नेपालमा राजतन्त्रको जरा काटियो र २०६२ को अन्त्यमा जनयुद्धको संयोजनमा उठेको जनआन्दोलनले राजतन्त्र ढालिदियो” नेपालमा रहेको अर्धसामन्ती राजनीतिक, आर्थिक, सामाजिक तथा सांकृतिक संरचना जनयुद्धले नभत्काएको भए गणतन्त्रात्मक व्यवूथा सम्भव हुने थिएन भन्ने इतिहासले पुष्टि गरिसकेको छ” माओवादीले गणतन्त्रको माग राखेर जनयुद्ध चलाउदा माओवादीलाई नै आतङ्ककारी देख्नेहरू अहिले गणतन्त्र नेपालका सत्तामा बसेका छन!” माओवादीले उठाएका मुद्दाहरूलाई उनीहरू एकपछि अर्को गरेर समाप्त पार्न उद्धत छन! र अपहेलना गरिरहेका छन! । ती योद्धाहरू, जसले गणतन्त्रका लागि आफ्नो जीवन उत्सर्ग गरे”
गणतन्त्र नेपाली आमाका हजारौं छोराछोरीको महान् बलिदानबाट आएको हो” गणतन्त्रका लागि हजारौं नेपाली आमाका कोख रित्तिएका थिए” हजारौं नेपाली चेलीहरूका सिन्दुर पुछिएका थिए” हजारौं नेपाली जनताका छोराछोरी टुहुरा भएका थिए” त्यत्तिकै सङ्ख्यामा नेपाली जनता बेपत्ता भए” जो अहिलेसम्म बेपत्ता नै छन्” विडम्बना नै भन्नुपर्छ गणतान्त्रिक सरकारले कुनै खोजनीति गरेको छैन” अहिले पनि गणतान्त्रिक आन्दोलनमा घाइते भएकाहरूका घाउमा मलमपट्ट लाग्न सकेको छैन”
गणतन्त्रसागै नेपाली जनताले सोचेका थिए अरू धेरै विषयहरूमा पनि” गणतन्त्रको शिलान्यास गर्दा नेपाली जनताले राज्यको पुनर्संरचना गरी सङ्घीय ढाचाको लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी राज्यव्यवूथा निर्माण गर्ने सपना देखेका थिए” जुन व्यवूथामा जातीय, क्षेत्रीय, लैङ्गीक तथा वर्गीय विभेदको अन्त्य गरेर अहिलेसम्म सामन्ती शासकहरूले पछाडि पारेको वर्ग, जाति, क्षेत्र र सिमान्तकृत समुदायलाई राज्य सञ्चालनको माथिल्लो निकायमा पुर्‍याउने राज्यव्यवूथाको परिकल्पना गरेका थिए” विडम्बना नै भन्नुपर्छ सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संथागत गर्ने पहिलो सर्त नया संविधान निर्माण गर्ने २ वर्षको म्याद सकिएको छ” यसका लागि १२ बुदे सहमतिदेखि सहकार्य गर्दै आएका दलहरूबीच सहमति हुनु आवश्यक थियो तर एक वर्षअघि राष्ट्रपतिको असंवैधानिक कदमका कारण नया संविधान निर्धारित समयमा सम्पन्न हुन सकेन” जसले सहयात्री दलहरूबीच अविश्वासको खाडल गहिरिादै गयो”
नागरिक सरकारलाई चुनौती दिने राष्ट्रपतिको असंवैधानिक कदमसागै माओवादी सरकारबाट बाहिरियो” संविधानसभामा गणतन्त्र कार्यान्यन गर्ने जनमत पाएको माओवादी सरकारबाट बाहिरिएपछि भारतको आशीर्वादमा अपवित्र गठबन्धन सरकार बन्यो” यही सरकार नै संविधान निर्माण र गणतन्त्र संथागत गर्ने काममा प्रमुख बाधक बन्न पुग्यो” वर्तमान सरकारमा केही दलहरू र मन्त्रीहरू राजावादी छन! र अझै राजतन्त्रको वकालत गर्दै हिाडेका छन!, जसका कारण गणतन्त्र संथागत हुन सकेन”
सेनापति प्रकरणमा राष्ट्रपतिको असंवैधानिक कदम दलहरूबीच सहमति र सहकार्यको डोरी टुटाउने माध्यम बन्यो” अग्रगामी परिवर्तनका सबै पक्षलाई बन्धक बनाउन, संविधान निर्माण नगर्न र राज्यव्यवूथालाई यथाूथितिमा टिकाइ राख्न माधव नेपाल नेतृत्वमा अपवित्र गठबन्धन निकै सफल भयो” जनतावाट तिरूकृतहरूले गर्ने काम यही नै हो भन्ने जनताले बुझे”
सेनापति प्रकरणपछि माओवादीले सडक सङ्र्घषबाट उठाएका नागरिक सर्वोच्चता, राष्ट्रिय वाधीनता र राष्ट्रिय संयुक्त सरकारजूता माग सम्बोधन भएनन!” जसको प्रभाव संविधान निर्माणमा पर्‍यो” संविधान निर्माणमा अग्रगमन र पश्चगमनका एजेन्डाबीच टकराव भयो” अन्तत, वर्तमान सरकारमा रहेका दलहरू आफ्नो विगतमै फर्के र वकालत गरिरहे पश्चगमनको”
२०४६ सालको आन्दोलनपछि राजतन्त्रको पक्षमा वकालत गर्दै आएका दलहरू आफ्नो इच्छाले भन्दा पनि बाध्यताले गणतन्त्रको नारामा आएका थिए” तत्कालीन राजा ज्ञानेन्द्रले निरङ्कुश शासनको अभ्यास गरेपछि दलहरू माओवादीसाग सहकार्य गर्न हिाडेका थिए” तर, जब माओवादीसागको सहकार्यपछि मुलुकमा गणतन्त्र आयो, त्यसपछि दलहरू फेरि त्यही गणतन्त्र असफल बनाउने योजनामा लागे र लागिरहेका छन!” सबै घटनाक्रमले त सरकारमा सहभागी दलहरू नै राजतन्त्र बिउाताउन वातावरण बनाउनतिर तल्लिन छन! र खोजिरहेका छन! भन्ने पुष्टि हुन्छ” उनीहरू प्रतिगामी मतियारको काधमा काध मिलाएर अग्रगामी परिवर्तनको नेतृत्वकारी शक्ति माओवादीविरुद्ध जाइलाग्नुले त्यही कुरा प्रमाणित हुन्छ”" यसैको प्रमाण हो, सूर्यबहादर थापाजूता घोर दक्षिणपन्थीहरूको आडमा सरकार बनाउनु र टिकाउनु”
 
गणतन्त्रमाथि भएका अक्रमण शृङखला
गणतन्त्र थापनाको दुई वर्ष बित्दा पनि संथागत हुन नसक्नुले नेपालमा राजतन्त्र गए पनि त्यसका जरा अझै जीवितै भएको सहजै अनुमान गर्न सकिन्छ” गणतन्त्र कार्यान्वयन जरासम्म लैजाादा पुराना सामन्तवादका प्रतिनिधिहरूले अवरोध खडा गरे” कार्यपालिका, न्यायपालिका, सुरक्षा संयन्त्र, प्रशासन संयन्त्र आदि विभिन्न दूषित निकायको पुनर्संरचना हुन सकेनन!” उनीहरूको पुनर्संरचना विना जनउत्तरदायी संरचनाको निर्माण हुन सकेन” राज्य प्रशासनमा अझै पनि प्रभावमा रहेको शाहकालीन र राणाकालीन चरित्र छ, जसले परिवर्तनलाई आत्मसात गरिरहेको छैन” उनीहरूको त्यही पुरानो रवैया, सोच र कार्यशैली गणतन्त्र संूथागत गर्नका लागि बाधक बन्दै आएको छ”
गणतन्त्र घोषणा भएको दुई वर्षको अवधिमा त्यसले धेरै उतारचढाव र चुनौतीहरूको सामना गर्नुपर्‍यो” यसबीचमा गणतन्त्र संूथागत गर्ने विचार र भत्काउने विचारबीचको द्वन्द्वमा रुमलियो” गणतन्त्र जोगाउन नेपाली जनताले धेरै चुनौतीको सामना गर्नुपर्‍यो” जनताको म्यान्डेड नपाएकाहरूलाई विदेशीको इशारामा सरकार बनाउन लगाइयो” कठपुतली सरकार जो प्रतिगमनकारीहरूको केन्द्र बनेको छ, त्यसमा रहेका पात्रहरू यही मौकामा गणतन्त्र असफल पार्न लागेका छन!” जनताका नजरमा भुत बनेका पात्र र शक्तिहरू फेरि सल्बलाउन थालेका छन! र भनिरहेका छन!, ‘संवैधानिक वा सााूकृतिक राजतन्त्र”‘ र, उनीहरू खोजिरहेका छन! ‘हिन्दू अधिराज्य”‘ राजतन्त्र समाप्त भएको कुरा काल्पनिक भन्ने पूर्वराजाको अभिव्यक्तिले ल्याएको तरङ्ग सेलाउन नपाउँदै काङ्ग्रेसका वरिष्ठ नेता कृष्णप्रसाद भट्टराईले संवैधानिक राजतन्त्रको माग गरे”
भाजपाका अध्यक्ष राजनाथ सिंहले नेपालमा हिन्दूराष्ट्र फर्काउन आफूले सहयोग गर्ने आश्वासनसमेत दिए”
कालीबाबाको महायज्ञ, भारतीय नेताहरूको आश्वासन तथा सन्त नेता कृष्ण भट्टराईको विज्ञप्तिलाई जोडेर हेर्दा उनीहरू नेपालको गणतन्त्रमाथि धावा बोल्न उद्धत छन! भन्ने प्रमाण भेटाउन सकिन्छ”
नेपालबाट लोप भइसकेको राजतन्त्र फेरि बिउताउन केही शक्तिकेन्द्रको सल्बलाहट र षड!यन्त्र सुरु भएकै छ” गणतन्त्रात्मक शासन व्यवूथामा भएका सामान्य कमजोरीलाई राजतन्त्रवादी आफ्नो विगत भुल्दै भन्दैछन! नेपालमा गणतन्त्र असफल भयो” उनीहरू शब्दमा रमाइरहेका भए पनि अवूथा चाहि त्यूतो छैन!”
अनि माओवादी अध्यक्ष प्रचण्डले भनेका छन!, हिजो जनयुद्धकालमा माओवादी नेताका टाउकाको मूल्य तोकेर हिँड!नेहरू अहिले माओवादीविरुद्ध लड!न हिन्दूराष्ट्रको कार्ड र भूतप्रेत बिउाँताउन लागेका छन!” ‘हिजो टाउकाको मूल्य तोक्नेहरू अहिले धर्मनिरपेक्षताविरुद्ध हिन्दू राष्ट्र बनाएर माओवादीसँग लड!न सकिन्छ भनेर हिँडेका छन!,’ प्रचण्डले एक कार्यक्रममा भनेका छन!, ‘ती भूतप्रेत बिउातेका छन्, नेपाली जनताले भगाउनुपर्नेछ । नेपाली जनताको एकताको मन्त्रमार्फत हुने विद्रोहले भूतप्रेत सखाप हुनेछन!”‘
ूवयम् पूर्वराजा ज्ञानेन्द्रले एक निजी टेलिभिजनमा कुरा गर्दै ‘राजतन्त्रको अन्त्य भएको कुरा काल्पनिक हो । यो आउने-जाने त भइरहन्छ’ भने” उनको यो अभिव्यक्तिले राजगद्दी फेरि प्राप्त गर्न उनी लालायित छन! भन्ने कुराको पुष्टि गर्दथ्यो” नारायणहिटी दरबारबाट बाहिरिएर हाल नागार्जुन जङ्गलमा बसिरहेका ज्ञानेन्द्र फेरि बोल्दैछन!, ‘म माथि अन्याय भयो” म बसेको ठाउामा विजुली पानी पनि छैन”‘
यतिबेला विवादाूपद कुरा बोल्नुको पछाडि केले काम गरेको छ ? आशंका जन्मिएको छ र सङ्केत देखिन्छ, ‘देशलाई गणतन्त्रबाट फेरि संवैधानिक राजतन्त्रमा फर्काउने खेल सुरु भएको छ”‘ ज्ञानेन्द्रले जनता र दलहरूको प्रतिक्रिया जान्न त्यूतो अभिव्यक्ति फालेका हुन! भन्ने बुझ्न गाह्रो छैन” ‘पूजा गर्न’ भन्दै ज्ञानेन्द्र कहिले जनकपुर पुग्छन् त कहिले नेपालगन्ज” उनी देखाउन खोज्दैछन!, ‘आफ्नो सक्रियता र जान्न खोज्दैछन!, आफ्ना समर्थकहरूको अवूथा”‘ पुराना सन्त नेता कृष्णप्रसाद भट्टराईले विज्ञप्ति जारी गरी संवैधानिक राजतन्त्र फर्काउन सार्वजनिक आहृवान गरे” उनले संविधानसभाले तोकिएको मितिमा नयाँ संविधान निर्माण गर्न नसक्ने ठोकुवा गर्दै भनेका थिए, ‘जेठ १४ पछि संविधानसभाको औचित्य सकिनेछ र देश संविधानविहीन बन्नेछ ।’
ज्ञानेन्द्र, भट्टराई, राजनाथ र कमल थापादेखि सूर्यबहादुर थापासम्मका भनाइ त बुझ्न सकिने कुरा भयो तर यसै मेसोमा कठपुतली प्रधानमन्त्री भएका माधवकुमार नेपालले पनि संविधानसभाको विरोध गरेका छन् र आयोगबाट संविधान जारी गर्ने आसय व्यक्त गरेका छन!” यी सबैका कुरामा गहिरो तालमेल र गम्भीर षड!यन्त्र छ” भट्टराईले सो अवूथामा ०४७ को संविधानलाई पुनर्जीवित गर्न माग गर्दै संवैधानिक राजतन्त्र बिउताउनुपर्ने धारणा सार्वजनिक गरेका हुन! । ०४७ को संविधान उनकै नेतृत्वमा माधव नेपाल, निलाम्बर आचार्यसमेतको टोलीबाट बनेको थियो, जसलाई गणतन्त्रपछि बनाइएको अन्तरिम संविधानले विूथापित गरेको छ । ०४७ को संविधान पुनर्जीवित गर्नुको अर्थसंवैधानिक राजतन्त्रलाई पनि फर्काउनु हो भन्ने कुरा घामजत्तिकै छर्लंङ्ग छ ।
भट्टराईले आफ्नो वक्तव्यमा धर्मनिरपेक्षता र सङ्घीयताको पनि विरोध गरेका छन! ।
‘गणतन्त्र, सङ्घीयता र धर्मनिरपेक्षता विदेशबाट आयातित पोसाक हुन!,’ उनको वक्तव्यमा भनिएको छ, ‘हतारमा गरिएका यी निर्णयले देशलाई दूरगामी रूपमा नोक्सानी पुर्‍याउनेछन! ।’ यसको अर्थ हो- धर्मका नाममा राजतन्त्र उठान गर्ने मनसाय”
संवैधानिक राजतन्त्रका पक्षमा माहोल खडा गर्न भट्टराईलाई राजतन्त्रवादीले प्रयोग गरिरहेको ूपष्ट छ” पूर्वराजा ज्ञानेन्द्रले दिएको अन्तर्वार्तामा राजतन्त्र, धर्मनिरपेक्षता वा सङ्घीयताजूता विषयको छिनोफानो गर्नुपर्ने राय व्यक्त गरेका थिए”
अझ रमाइलो त के छ भने कमल थापाजूता पञ्चले मात्र होइन, खुमबहादर खड!का र विजयकुमार गच्छदारजूता आपराधिक मनोवृत्तका मानिसले पनि राजतन्त्र र हिन्दू राष्ट्रको पक्षमा वकालत गर्न थालेका छन!” थापा जो केही दिन पहिला मुम्बईमा भएको हिन्दूहरूको अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालका तर्फबाट सहभागी बनेर आएका थिए”
माओवादीसहितका राजनीतिक दलहरूले भने ज्ञानेन्द्र र भट्टराई दुवैको अभिव्यक्तिलाई तीव्र निन्दा गरेका छन! । नेताहरूले पनि पूर्वराजाको अभिव्यक्तिलाई दिवाूवप्नको संज्ञा दिएका थिए”
दलहरूले धर्मनिरपेक्षताको विरोधमा उठ!न थालेका आवाज तथा राजतन्त्रको पक्षमा ज्ञानेन्द्र र भट्टराईको अभिव्यक्तिलाई जोडेर हेरिरहेका छन! । उनीहरूको विचारमा धर्मनिरपेक्षताको विरोध तथा संवैधानिक राजतन्त्रको माग एउटै कोणबाट आइरहेको छ । कालीबाबाले त नेपालमा जसरी भए पनि हिन्दू राज्य फर्काइ छाड!ने अठोटका साथ महायज्ञ नै गरे” उनको महायज्ञमा पूर्वराजा ज्ञानेन्द्र र सन्त नेता भट्टराई मात्र होइन, काङ्ग्रेस नेता खुमबहादुर पनि गए” र सङ्केत दिए, उनीहरू जसरी पनि राजतन्त्र र हिन्दू अधिराज्यका लागि लागेका छन!”
काङ्ग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको अन्त्येष्टिमा भाग लिन आएका केही भारतीय नेताहरूले पनि नेपाललाई हिन्दू राष्ट्र कायम राख्नुपर्ने अभिव्यक्ति दिएका थिए ।
पछिल्लोपटक इतिहासमा भूत भइसकेका राजावादीहरू उठ्नसक्ने ूथिति छैन” अहिले राजनीतिक तरलताको फाइदा उठाउदै विभिन्न अभिव्यक्ति दिए पनि राजतन्त्र र्फकने सम्भावना देखिदैन” फेरि राजा आउछ भन्ने हाउगुजी पाल्न जरुरी नभएको ूवयम् माओवादीले बताउादै आएको छ” तर, नेपालमा गणतन्त्र घोषणा भएदेखि नै नेपालमाथि हूतक्षेप बढाएको भारतबाट गणतन्त्र खतरामा परेको छ” उसले जनताको वाूतविक गणतन्त्र नदिएर बिहारी गणतन्त्र बनाउने षड्यनत्र गर्दै आएको छ” भारतीय नेताहरूका विभिन्न समयका अभिव्यक्तिले पनि त्यो कुराको पुष्टि गर्दछ” भारतले नेपालका केही घोर दक्षिणपन्थीहरूलाई प्रयोग गरेर बिहारी गणतन्त्र बनाउने षड्यन्त्र गर्दैछ” भारतको निगाहामा जननिर्वाचित सरकारलाई हटाएर घोर दक्षिणपन्थीहरूको सरकार गठन हुनुलाई पनि बिहारी गणतन्त्र बनाउने एउटा अभ्यासका रूपमा लिन सकिन्छ” भारतले वर्तमान सरकार र त्यसलाई टेको लगाउने केपी ओली, विजय गच्छेदार, रामचन्द्र पौडेलजूता जनआन्दोलनका विरोधीहरूलाई आफ्नो प्रभावमा राखी गणतन्त्र सिध्याउने खेलमा लागेको छ” त्यसैले भन्न सकिन्छ अहिले भारतीय शासक वर्गको कारण नेपालको गणतन्त्र खतरामा परेको छ” नेपाली जनताको वतन्त्रता र सार्वभौमसत्तामाथि भारतले धावा बोलेको छ” त्यसैले गणतन्त्र विरोधी भारतीय शासक वर्ग र त्यसका नेपाली दलाललाई नेपाली जनताले जित्न बााकी छ” उनीहरूलाई नजित्दासम्म गणतन्त्र सुरक्षित हुन सक्तैन र जनताले गणतान्त्रिक शासन व्यवूथाको अनुभूति पाउने छैनन्”
स्रोत : http://lekhanathnews.wordpress.com

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।